Online Bible

- Reklamy -




२ शमूएल 2:15 - पवित्र बाइबल

15 यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसैकारण तिनीहरू आए, र बेन्‍यामीन र शाऊलका छोरा ईश्‍बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्‍नो स्‍थानमा खड़ा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यसरी, ईश्‍बोशेत र बेन्‍यामीनका बाह्र जना र दाऊदका बाह्र जनाबीच लडाइँ भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए।

Viz kapitola kopírovat




२ शमूएल 2:15

Následuj nás:

Reklamy


Reklamy