Online Bible

- Reklamy -




२ शमूएल 2:1 - पवित्र बाइबल

1 पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?” परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।” दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।” परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “उक्‍लिजाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा?” अनि यस्‍तो जवाफ आयो, “हेब्रोनमा।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसपछि दाऊदले परमप्रभुलाई सोधे, “के म यहूदाको कुनै एक सहरमा गई त्‍यसलाई कब्‍जा गरूँ?” परमप्रभुले जवाफ दिनुभयो, “जाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा जाऊँ?” परमप्रभुले भन्‍नुभयो, “हेब्रोनमा।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” याहवेहले भन्‍नुभयो, “माथि उक्लिजा।” दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।”

Viz kapitola kopírovat




२ शमूएल 2:1

Následuj nás:

Reklamy


Reklamy