Online Bible

- Reklamy -




२ शमूएल 19:5 - पवित्र बाइबल

5 योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्‍नीहरू र उपपत्‍नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्‍जित तुल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 राजाको महलमा गएर योआबले भने, “आज हजुरले आफ्‍ना सेवकहरूलाई होच्‍याउनुभयो, हजुर र हजुरका छोरा-छोरी, स्‍वास्‍नी, रखौटीहरूका प्राण जोगाउने आफ्‍ना सेवकहरूलाई लज्‍जित पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब योआबले राजाकहाँ घरभित्र गएर भने, “आज हजुरले आफ्नो प्राण हजुरका छोराछोरीहरूका प्राण अनि हजुरका पत्नीहरू र उपपत्नीहरूका प्राण बचाउने तपाईंका सबै सेनाहरूलाई लज्जित तुल्याउनुभएको छ।

Viz kapitola kopírovat




२ शमूएल 19:5

Následuj nás:

Reklamy


Reklamy