२ शमूएल 19:40 - पवित्र बाइबल40 राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 राजा पारि तरेर गिलगालमा आए, अनि किमहाम तिनीसँग थिए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा मानिसहरूले राजालाई नदी पारि पुर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 सारा यहूदाबासी र आधा इस्राएलबासीहरूका साथमा राजाले यर्दन नदी पार गरे। उनी गिलगालमा आए र किमहाम उनीसित थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 जब राजा यर्दन पार भएर गिलगालमा आए। किमहाम पनि तिनीसँगै थिए। यहूदाका सबै सेनाहरू र इस्राएलका आधा सेनाहरूले राजालाईसँगै लगेर गएका थिए। Viz kapitola |