२ शमूएल 19:4 - पवित्र बाइबल4 राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड-जोडले रोइरहेका थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले आफ्नो अनुहार ढाकेर ठूलो सोरले रुँदै भने, “मेरो छोरो अब्शालोम! हे अब्शालोम, मेरो छोरो, मेरो छोरो!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मुख छोपेर जोडले रुँदै राजाले बिलौना गरे, “हाय, मेरो छोरो! मेरो छोरो! अब्शालोम! मेरो छोरो अब्शालोम!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाले आफ्नो अनुहार ढाकेर चर्को सोरले रुँदै भने, “हे मेरा छोरा अब्शालोम! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!” Viz kapitola |