२ शमूएल 19:39 - पवित्र बाइबल39 राजाले बर्जितलाई म्वाईं खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तब सबै मानिसहरू यर्दन पारि तरे, र त्यसपछि राजा तरे। तब राजाले बर्जिल्लैलाई चुम्बन गरे, र तिनलाई आफ्नो आशीर्वाद दिए, अनि बर्जिल्लै आफ्नो घरमा फर्किगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 त्यसपछि दाऊद आफ्ना सबै मानिसहरूसहित यर्दन पार भए। उनले बर्जिल्लैलाई म्वाइँ खाएर आशीर्वाद दिए र बर्जिल्लै आफ्नो घर फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 सबै मानिसहरूले यर्दन नदी पार गरिसकेपछि राजाले यर्दन पार गरे। राजाले बर्जिल्लैलाई म्वाइँ खाए, र बर्जिल्लैलाई आशिष् दिएर बिदा गरे। अनि बर्जिल्लै आफ्नो घरमा फर्के। Viz kapitola |