२ शमूएल 19:34 - पवित्र बाइबल34 तर बर्जितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति बर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 बर्जिल्लैले राजालाई उत्तर दिए, “हजूरको दास हजूरसँग यरूशलेममा जानलाई साह्रै वृद्ध भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर बर्जिल्लैले उत्तर दिए, “अब म धेरै दिन बाँच्दिनँ। हजुरसित म किन यरूशलेम जाऊँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर बर्जिल्लैले राजालाई जवाफ दिए, “म अरू कति वर्ष बाँचूला र म राजासँग यरूशलेममा जाऊँ? Viz kapitola |