Online Bible

- Reklamy -




२ शमूएल 19:33 - पवित्र बाइबल

33 दाऊदले बर्जितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 राजाले बर्जिल्‍लैलाई भने, “मसँग पार तरेर जाऊँ, म तिम्रो निम्‍ति यरूशलेममा मेरो घरानासँग तिम्रो बस्‍ने-खाने प्रबन्‍ध गरिदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 राजाले उनलाई भने, “मसित यरूशलेम जाऊँ। म तिमीलाई हेरचाह गरी राख्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 राजाले बर्जिल्‍लैलाई भने, “मसँगै यर्दनपारि जाऊँ, र मसँगै यरूशलेममा बस्‍नुहोस्। म तपाईंका निम्ति खाने-बस्‍ने प्रबन्ध गरिदिनेछु।”

Viz kapitola kopírovat




२ शमूएल 19:33

Následuj nás:

Reklamy


Reklamy