Online Bible

- Reklamy -




२ शमूएल 19:32 - पवित्र बाइबल

32 बर्जितले 80 बर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। बर्जितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 बर्जिल्‍लै चाहिँ असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनोममा बस्‍दा तिनले नै राजालाई खानेकुरा जुटाइदिएका थिए, किनभने तिनी खूबै धनाढ्य मानिस थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 बर्जिल्‍लै असी वर्ष पुगिसकेका साह्रै बुढा मानिस थिए। उनी औधी धनी थिए र राजा महनोममा बसेका बेलामा राजालाई खानेकुरा पुर्‍याइदिने गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 बर्जिल्‍लै असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनाइममा बस्दा तिनले नै राजालाई खानेकुराहरू जुटाइदिएका थिए। किनकि तिनी धेरै धनी मानिस थिए।

Viz kapitola kopírovat




२ शमूएल 19:32

Následuj nás:

Reklamy


Reklamy