Online Bible

- Reklamy -




२ शमूएल 19:31 - पवित्र बाइबल

31 गिलादीको बर्जितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 गिलादी बर्जिल्‍लै पनि रोगलीमबाट तल झरे, र राजालाई यर्दन पारि पुर्‍याउनलाई राजाकहाँ यर्दनमा आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 गिलादी बर्जिल्‍लै पनि राजालाई यर्दन पार गराउन, रोगलीमबाट आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 गिलादी बर्जिल्‍लै पनि राजासँग यर्दन नदी पार गर्न र उनलाई त्यहाँबाट आफ्नो बाटोमा पठाउन रोगलीमबाट तल आएका थिए।

Viz kapitola kopírovat




२ शमूएल 19:31

Následuj nás:

Reklamy


Reklamy