२ शमूएल 19:3 - पवित्र बाइबल3 मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 लड़ाइँबाट भाग्दा आफ्ना अनुहार देखाउन लाज मानेका मानिसहरूझैँ तिनीहरू चूपचाप सहरभित्र पसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 लडाइँबाट भागेर लाजमा परेका सिपाहीहरूजस्ता भएर चुपचाप तिनीहरू सहरभित्र पसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यस दिन सेनाहरू लडाइँबाट चोर भागेझैँ शर्मले चुपचाप भागेर सहरभित्र पसे। Viz kapitola |