Online Bible

- Reklamy -




२ शमूएल 19:28 - पवित्र बाइबल

28 तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मेरा बाजेका सबै घराना, सबका सब, हजूरको हातबाट मारिने योग्‍यका थिए, तर हजूरको दास, मलाई हजूरले हजूरसँगै खान दिनुभयो। यसभन्‍दा बढ़ी निगाह मैले अरू के आशा गर्नु र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मेरा बुबाका सम्‍पूर्ण परिवार हजुरका हातबाट मारिनुपर्थ्‍यो, तर हजुरले मलाई आफ्‍नो साथ भोजन गर्ने अधिकार दिनुभयो। राजाबाट अरू बढी निगाह पाऊँ भनी बिन्‍ती गर्ने हक अब मेरो छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 मेरा बाजेका सबै सन्तानहरू मेरा मालिक महाराजाबाट मारिनबाहेक अरू केही कुराका निम्ति योग्यका छैनौँ। तर हजुरले आफ्ना सेवकलाई हजुरसँगै बसेर खाने ठाउँ दिनुभयो। यसकारण राजासँग अझ धेरै बिन्ती गर्ने मसँग के अधिकार छ र?”

Viz kapitola kopírovat




२ शमूएल 19:28

Následuj nás:

Reklamy


Reklamy