Online Bible

- Reklamy -




२ शमूएल 19:24 - पवित्र बाइबल

24 शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइन्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुँगा काटेनन् र लुगाफाटा धोएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्‌न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्‍म उनले न त आफ्‍ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्‍ना लुगाहरू धोएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब शाऊलका नाति मपीबोशेत राजालाई भेट्‍न आए। राजाले यरूशलेम छोडेका दिनदेखि फेरि विजयी भएर फर्किनआएसम्‍म मपीबोशेतले न त खुट्टा धोएका थिए न दाह्री काटेका वा न त आफूले लाएका लुगा धोएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए।

Viz kapitola kopírovat




२ शमूएल 19:24

Následuj nás:

Reklamy


Reklamy