२ शमूएल 19:23 - पवित्र बाइबल23 तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब राजाले शिमीलाई भने, “तँ मारिनेछैनस्।” अनि राजाले शपथ खाएर यो कुरालाई पक्का गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब उनले शिमीलाई भने, “म तँलाई वचन दिँदछु कि तँ मारिनेछैनस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ।” अनि राजाले तिनीसँग शपथ खाएर प्रतिज्ञा गरे। Viz kapitola |