Online Bible

- Reklamy -




२ शमूएल 19:20 - पवित्र बाइबल

20 मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेट्ने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 किनभने मैले खराब काम गरें भनी म स्‍वीकार गर्दछु, तर आज हजूरलाई यहाँ भेट्‌न योसेफको सारा घरानाको प्रथम मानिस म नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हजुर, म जान्‍दछु कि मैले पाप गरेको छु त्‍यसैकारण उत्तरका कुलहरूबाट हजुरलाई भेट्‍न आज म सबैभन्दा पहिलो व्‍यक्ति आएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 किनकि म जान्दछु, हजुरको सेवकले पाप गरेको छु। तर आज यहाँ योसेफको घरानाबाट मेरा मालिक हजुरलाई भेट्न आउने पहिलो व्यक्ति म नै हुँ।”

Viz kapitola kopírovat




२ शमूएल 19:20

Následuj nás:

Reklamy


Reklamy