Online Bible

- Reklamy -




२ शमूएल 19:2 - पवित्र बाइबल

2 दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि त्‍यस दिनको विजय जम्‍मै सेनाको निम्‍ति शोकमा परिणत भयो, किनभने तिनीहरूले सुने कि राजा आफ्‍नो छोराको निम्‍ति शोकित हुनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसले गर्दा दाऊदका सारा सेनाको निम्‍ति त्‍यस दिन विजयको आनन्‍द शोकमा बदलियो किनभने राजाले आफ्‍नो छोराको निम्‍ति शोक गरेका तिनीहरूले सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसैले सारा सेनाका निम्ति त्यस दिनको विजय शोकमा परिणत भयो। किनकि त्यस दिन सेनाहरूले यस्तो भनेका सुने, “राजा आफ्नो छोराका निम्ति शोक गरिरहनुभएको छ।”

Viz kapitola kopírovat




२ शमूएल 19:2

Následuj nás:

Reklamy


Reklamy