Online Bible

- Reklamy -




२ शमूएल 19:19 - पवित्र बाइबल

19 राजाको अघि भुइँतिर झुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरें त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गरेका कु-कर्महरू नसम्झनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 र राजालाई भने, “हजूरले मलाई दोषी ठहराउनुभयो होला। हजूरले यरूशलेम छोड्‌नुहुँदा हजूरको दासले कस्‍तो निर्लज्‍ज व्‍यवहार गरेको थियो, ती सबै हजूरले नसम्‍झनुहोला भन्‍ने मेरो बिन्‍ती छ। त्‍यो कुरा राजाले मनमै नराख्‍नुहोला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र भने, “राजन्! हजुरले यरूशलेम छोडेको दिन मैले गरेको अपराध भुलिदिनुहोला। त्‍यसलाई मेरो दोष नमान्‍नुहोला र मनमा नराख्‍नुहोला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब तिनले राजालाई भने, “मेरा मालिक महाराजा, हजुरले यरूशलेम छोड्नुहुँदा हजुरको सेवकले गरेको दोष नसम्झून्! हजुरले त्यस कुरालाई आफ्नो हृदयमै नराखून्।

Viz kapitola kopírovat




२ शमूएल 19:19

Následuj nás:

Reklamy


Reklamy