२ शमूएल 19:18 - पवित्र बाइबल18 ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेट्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जँघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे, र तिनको हुकुमअनुसार गर्ने उत्साह देखाए। गेराका छोरा शिमी यर्दन पार गरेपछि राजाको सामुन्ने घोप्टो परे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 राजाका दलले नदी पार गर्दा तिनीहरूलाई साथ दिन र राजाले चाहेका काम-कुरा गर्न तिनीहरू नदी तरेर पारिपट्टि गए। राजाले नदी तर्ने तर्खर गर्न लाग्दा शिमी उनका सामुन्ने घोप्टो परे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरू राजाका घरानालाई नदी पार गराउन र तिनले इच्छा गरेको पूरा गर्नलाई भनी नदीको किनार तरेर पारिपट्टि गए। जब गेराका छोरा शिमीले यर्दन पार गरे, तब तिनी राजाको सामु घोप्टो परे। Viz kapitola |