२ शमूएल 19:15 - पवित्र बाइबल15 तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैले राजा फर्के र यर्दनमा आए। मानिसहरू अब राजालाई भेट्न र नदी पारि लैजानलाई यहूदाका गिलगालमा आएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 राजा फर्किजाँदा यहूदाका मानिसहरूले उनलाई यर्दन नदीमा भेटे। राजालाई नदी पार गर्दा रक्षा गर्न तिनीहरू गिलगालमा आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब राजा यर्दन नदीसम्मै फर्केर गए। यहूदाका मानिसहरू राजालाई भेट्न र तिनलाई यर्दन नदी पार गराएर ल्याउन भनी गिलगालमा गएका थिए। Viz kapitola |