२ शमूएल 19:14 - पवित्र बाइबल14 दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्छेको मनजस्तै गरी जित्यो। अनि तिनीहरूले राजालाई आफ्ना सबै मानिसहरूका साथ फर्कनुहोस् भनी आग्रह गरी पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दाऊदका यी समाचारले यहूदाका सबै मानिसहरूको मन जित्यो र उनलाई आफ्ना सबै भारदारहरूसित फर्किआउन तिनीहरूले खबर पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।” Viz kapitola |