Online Bible

- Reklamy -




२ शमूएल 18:6 - पवित्र बाइबल

6 दाऊदका सैनिकहरूले अब्शालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एप्रैमको जङ्गलभित्र लडाईं गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब सेना इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न गयो, अनि लड़ाइँ एफ्राइमको वनमा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 दाऊदको सेना लडाइँ गर्न हिँड्यो र एफ्राइमको जङ्गलमा इस्राएलीहरूसँग तिनीहरूको लडाइँ भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दावीदका सेनाहरू इस्राएलीहरूसँग युद्ध गर्नलाई सहरबाट निक्ले। अनि मैदानतिर बढे, र एफ्राइमको जङ्गलमा युद्ध भयो।

Viz kapitola kopírovat




२ शमूएल 18:6

Následuj nás:

Reklamy


Reklamy