Online Bible

- Reklamy -




२ शमूएल 18:28 - पवित्र बाइबल

28 अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अघि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाऔ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तब अहीमासले कराएर राजालाई भने, “सब ठीक छ।” राजाको सामुन्‍ने घोप्‍टो परेर तिनले भने, “परमप्रभु हजूरका परमेश्‍वरको प्रशंसा होस्, जसले हजूरको विरुद्धमा उठ्‌ने मानिसहरूलाई हजूरको हातमा सुम्‍पिदिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अहीमासले कराएर राजालाई अभिवादन गर्दै र राजाको सामु भूइँमा घोप्‍टो परी भने, “परमप्रभु आफ्‍ना परमेश्‍वरको प्रशंसा गर्नुहोस्। राजाको विरुद्धमा विद्रोह गर्ने मानिसहरूमाथि उहाँले तपाईंलाई विजय दिनुभएको छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब अहीमास आएर राजालाई भने, “सबै ठिक छ!” तिनले राजाको सामु घोप्टो परी दण्डवत् गरेर भने, “याहवेह तपाईंको परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मेरा मालिक महाराजाको विरुद्धमा हात उठाउने मानिसहरूबाट छुटकारा दिनुभएको छ।”

Viz kapitola kopírovat




२ शमूएल 18:28

Následuj nás:

Reklamy


Reklamy