Online Bible

- Reklamy -




२ शमूएल 18:25 - पवित्र बाइबल

25 पहरादारले चिच्याएर राजा दाऊदलाई भने। राजा दाऊदले भने, “यदि मानिस एक्लै छ भने त्यसले खबर ल्याउँदैछ।” शहरको नजिकै त्यो मानिस आइपुग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यस पहरादारले कराएर राजालाई यो कुरा बताइदियो। राजाले भने, “त्‍यो एकलै छ भने त्‍यसले केही राम्रो समाचार ल्‍याएको होला।” त्‍यो मानिस झन्‌ नजिक आइपुग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 र कराएर राजालाई सुनायो। राजाले भने, “त्‍यो एक्लै छ भने त्‍यसले असल खबर ल्‍याउँदै छ।” त्‍यो दगुरिआउने मानिस नजिक-नजिक आयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यस पहरेदारले राजालाई बोलायो, र यो खबर भनिदियो। राजाले भने, “यदि त्यो एकलै छ भने त्यससँग असल समाचार हुनुपर्छ।” त्यो मानिस झन्-झन् नजिक आइपुग्यो।

Viz kapitola kopírovat




२ शमूएल 18:25

Následuj nás:

Reklamy


Reklamy