२ शमूएल 18:22 - पवित्र बाइबल22 तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।” योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिंदा तैंले कुनै पुरस्कार पाउने छैनस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सादोकका छोरा अहीमासले फेरि योआबलाई बिन्ती गरे। तिनले भने, “जे भए तापनि मलाई कूशीको पछिपछि दगुरेर जान दिनुहोस्।” योआबले सोधे, “ए मेरा छोरा, तिमी किन जाने? तिम्रो समाचारको निम्ति तिमीले केही इनाम पाउनेछैनौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अहीमासले ढिपी गरे, “के होला भनेर मलाई वास्ता छैन। मलाई पनि खबर लिएर जान दिनुहोस्।” योआबले सोधे, “तिमी किन जान चाहन्छौ, छोरा? तिमीले केही पनि इनाम पाउनेहोइनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सादोकका छोरा अहीमासले योआबलाई फेरि भने, “जेसुकै भए तापनि मलाई त्यस कूशीको पछि दगुरेर जान दिनुहोस्।” तर योआबले जवाफ दिए, “मेरो छोरा, तिमी किन जान चाहन्छौ? तिमीलाई पुरस्कार दिलाउने किसिमको कुनै खबर तिमीसँग छैन।” Viz kapitola |