२ शमूएल 18:21 - पवित्र बाइबल21 तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई स्चना गर।” कूशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब योआबले एउटा कूशीलाई भने, “तैंले देखेको कुरा गएर राजालाई सुनाइदे।” तब त्यस कूशीले निहुरेर योआबलाई दण्डवत् गर्यो, र दगुरेर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब उनले आफ्नो कूशी कमारालाई भने, “तैँले जे देखिस्, त्यो गएर राजालाई सुनाइदे।” दण्डवत् गरेर त्यो कमारो त्यहाँबाट दगुरेर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब योआबले एक जना कूशीलाई भने, “जा, तैँले देखेको कुरा राजालाई भनिदे।” तब त्यो कूशी योआबको अगि दण्डवत् गर्यो, र दगुर्दै गइहाल्यो। Viz kapitola |