Online Bible

- Reklamy -




२ शमूएल 18:18 - पवित्र बाइबल

18 जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 आफू जिउँदो हुँदा अब्‍शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्‍थे, “मेरो नाउँ राख्‍नलाई मेरो छोरो छैन।” तिनले त्‍यस खामोलाई आफ्‍नै नाउँ दिए, अनि आजको दिनसम्‍म त्‍यस खामोलाई अब्‍शालोमको स्‍मारक भनिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 आफू जिउँदो छँदा अब्‍शालोमले राजाको बेसीमा आफ्‍नो लागि एउटा स्‍मारक बनाएका थिए किनभने उनको नाम बचाइराख्‍न उनको एउटै छोरो पनि थिएन। उनले त्‍यसको नाम आफ्‍नै नामअनुसार राखे र आजसम्‍म त्‍यसलाई अब्‍शालोमको स्‍मारक भनिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 आफू जीवित हुँदा अब्शालोमले राजाको बेँसीमा आफ्नै निम्ति एउटा स्मारक खम्बा खडा गरेका थिए। तिनले सोचेका थिए, “मेरो नाम कायम राख्नलाई मेरो छोरा छैन।” तिनले त्यस स्मारकलाई आफ्नै नाम दिएका थिए; अनि आजको दिनसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ।

Viz kapitola kopírovat




२ शमूएल 18:18

Následuj nás:

Reklamy


Reklamy