Online Bible

- Reklamy -




२ शमूएल 18:11 - पवित्र बाइबल

11 योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यो कुरा भन्‍ने मानिसलाई योआबले भने, “तैंले त्‍यसलाई देखिस्‌? तैंले त्‍यसलाई त्‍यत्ति नै बेला किन प्रहार गरिनस्‌? म तँलाई दश चाँदीका सिक्‍का र एउटा बहादुरीको पटुका दिनेथिएँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 योआबले उत्तर दिए, “तैँले देखेको थिइस् भने त्‍यत्ति नै बेला किन तैँले उनलाई त्‍यहीँ मारिनस्? म तँलाई मेरो तर्फबाट चाँदीको दश सिक्‍का र एउटा पटुका दिनेथिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 योआबले त्यो कुरा भन्‍ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।”

Viz kapitola kopírovat




२ शमूएल 18:11

Následuj nás:

Reklamy


Reklamy