२ शमूएल 18:1 - पवित्र बाइबल1 दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले आफूसँग भएका मानिसहरूलाई लड़ाइँको लागि जम्मा गरे, अनि हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद राजाले आफ्ना सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई सय-सय र हजार-हजारका दलमा बाँडे र ती दलहरूमाथि अधिकृतहरू खटाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे। Viz kapitola |