Online Bible

- Reklamy -




२ शमूएल 17:9 - पवित्र बाइबल

9 जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दैछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्‍यस्‍तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्‍यो भने सुन्‍नेले भन्‍नेछन्‌ ‘अब्‍शालोमका पछि लाग्‍ने फौजहरू त नष्‍ट भएका छन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यति बेला उनी गुफा वा अन्‍य कुनै स्‍थानमा लुकेका होलान्। दाऊदले तपाईंको सेनालाई हमला गर्ने बित्तिकै त्‍यो कुरा सुन्‍नेहरूले तपाईंको सेना सखाप भए भन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अहिले पनि उहाँ कुनै गुफा, वा अरू कुनै ठाउँमा लुकिरहनुभएको होला। यदि उहाँले तपाईंको सेनाहरूलाई पहिले आक्रमण गर्नुभयो भने यो कुरा सुन्‍ने हरेकले भन्‍नेछन्, ‘अब्शालोमका पछि लाग्ने सेनाहरू मारिएका छन्।’ ”

Viz kapitola kopírovat




२ शमूएल 17:9

Následuj nás:

Reklamy


Reklamy