२ शमूएल 17:6 - पवित्र बाइबल6 हूशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हूशै आइपुगेपछि अब्शालोमले उनलाई भने, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। हामी त्यसो गरौं कि नगरौं? उसले भनेअनुसार नगर्ने हो भने कसो गर्ने त? तिमीले हामीलाई बताऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्नुहोस्।” Viz kapitola |