Online Bible

- Reklamy -




२ शमूएल 17:5 - पवित्र बाइबल

5 तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर अब्‍शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्‍दारहेछन्‌ सो हामी सुनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अब्‍शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्‍नुछ, हामी सुनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।”

Viz kapitola kopírovat




२ शमूएल 17:5

Následuj nás:

Reklamy


Reklamy