२ शमूएल 17:4 - पवित्र बाइबल4 यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अब्शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्लाह स्वीकार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यो सल्लाह अब्शालोम र सबै इस्राएलीहरूलाई असल लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो। Viz kapitola |