२ शमूएल 17:28 - पवित्र बाइबल28-29 ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेंडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 ओढ्ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल28-29 तिनीहरूले दाऊद र तिनका मानिसहरूको निम्ति कचौराहरू, माटाका भाँडाकुँडा, ओढ्ने-ओछ्याउने लुगा र खानेकुरा ल्याए। तिनीहरूले गहुँ, जौको पिठो, भुटेका अन्न, चिउरा, सिमी, केराउ, मह, पनीर, दूधको तर र केही भेडाहरू ल्याए। दाऊद र उनका मानिसहरू उजाड-स्थानमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले जान्दथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 ओढने-ओछ्याउने, बाटा र माटाका भाँडाकुँडाहरू ल्याइदिए। तिनीहरूले गहुँ, जौ, पिठो, चिउरा, सिमी, दाल, Viz kapitola |