२ शमूएल 17:24 - पवित्र बाइबल24 दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अब्शालोम र इस्राएलीहरूले यर्दन पार गर्दा दाऊद महनोम सहरमा पुगिसकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 दावीद महनाइममा गए। अब्शालोमचाहिँ इस्राएलका सारा मानिसहरूसहित यर्दन नदी पार गरेर गए। Viz kapitola |