Online Bible

- Reklamy -




२ शमूएल 17:23 - पवित्र बाइबल

23 अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 जब आफूले दिएको सल्‍लाह नमानेको अहीतोपेलले बुझे, तब तिनले आफ्‍नो गधामा जीन-लगाम कसेर आफ्‍नो सहरपट्टि आफ्‍नो घरतिर गए। त्‍यहाँ तिनले आफ्‍नो घरलाई ठीकठाक गरी आफैलाई झुण्‍ड्याएर आत्‍महत्‍या गरे। तिनी यसरी मरे, र आफ्‍नो बुबाको चिहानमा गाड़िए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 आफूले दिएको सल्‍लाह पालन नभएको देखेर अहीतोपेलले आफ्‍नो गधा कसे र आफ्‍नो सहरमा फर्के। उनले आफ्‍नो घरको कुरा ठीकठाक गरे र झुण्‍डिएर मरे। उनलाई आफ्‍नो बुबाको चिहानमा गाडियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब अहीतोपेलले आफ्नो सल्‍लाहअनुसार काम नभएको देखे, तब तिनले आफ्नो गधामा काठी कसे। अनि आफ्नो सहरमा भएको आफ्नो घरतिर लागे। तिनले आफ्नो घरपरिवारलाई व्यवस्थित गरे अनि झुण्डिएर आत्महत्या गरे। यसरी तिनी मरे, र तिनको बुबाको चिहानमा गाडिए।

Viz kapitola kopírovat




२ शमूएल 17:23

Následuj nás:

Reklamy


Reklamy