२ शमूएल 17:22 - पवित्र बाइबल22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सूर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैले दाऊद र तिनका सबै दल तुरुन्त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाऊद आफ्ना मानिसहरूसहित यर्दन नदी पार गर्न थाले र घाम झुल्किँदा तिनीहरू पार भइसकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण दावीद र तिनीसित भएका सबै मानिसहरू निस्केर यर्दन नदी पार गरे। उज्यालो हुँदा एक जना पनि नछुटी हरेकले यर्दन नदी पार गरिसकेका थिए। Viz kapitola |