२ शमूएल 17:2 - पवित्र बाइबल2 जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 थाकेर निराश भएको बेलामा म उनलाई हमला गर्नेछु। उनी डराउनेछन् र उनका मानिसहरू भाग्नेछन्। म राजालाई मात्र मार्नेछु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु। Viz kapitola |