Online Bible

- Reklamy -




२ शमूएल 17:19 - पवित्र बाइबल

19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यस मानिसकी पत्‍नीले एउटा ढक्‍कन ल्‍याएर त्‍यस इनारको मुखमा फिँजाइदिई, र त्‍यसमाथि अन्‍नको बिस्‍कुन राखिदिई, अनि कसैलाई त्‍यसको केही थाहा भएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसकी स्‍वास्‍नीले एउटा इनार ढाक्‍ने कुरा ल्‍याएर इनारको मुख ढाकिदिई र त्‍यसमाथि अन्‍न फैलाएर राखिदिई र कसैले केही देख्‍न सकेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब त्यस मानिसकी पत्नीले इनारको खुल्‍ला मुख छोप्नका लागि एउटा ढकन ल्याई। त्यसमाथि अन्‍न फिँजाइदिई। यसको बारेमा कसैलाई केही थाहा भएन।

Viz kapitola kopírovat




२ शमूएल 17:19

Následuj nás:

Reklamy


Reklamy