२ शमूएल 17:15 - पवित्र बाइबल15 हूशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हूशैले अहीतोपेलको अब्शालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हूशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हूशैले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई दिएको सल्लाह, अनि आफूले दिएको सल्लाह पनि बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब हूशैले सादोक र अबियाथार पूजाहारीलाई आफूले र अहीतोपेलले के-के सल्लाह अब्शालोम र इस्राएली अगुवाहरूलाई दिएका थिए, सो पनि सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हूशैले सादोक र अबीयाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका प्रधानहरूलाई यसो वा त्यसो गर्नु भन्ने सल्लाह दिए तर मैले यो गर्नु भनेर उनीहरूलाई सल्लाह दिएँ।” Viz kapitola |