Online Bible

- Reklamy -




२ शमूएल 17:13 - पवित्र बाइबल

13 तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेंसीको तल तान्ने छौ एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्‍यस सहरलाई लठारा ल्‍याएर एउटै ढुङ्गा पनि त्‍यसको जगमा नपाइने गरी हामी घिस्‍स्‍याएर बेँसीमा पुर्‍याउनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उनी बचाउको लागि सहरभित्र पसे भने हाम्रा मानिसहरूले डोरी ल्‍याउनेछन् र सहरलाई नै बाँधेर तानी तल बेसीमा खसाल्‍नेछन्। डाँडामाथि एउटै ढुङ्गो पनि रहनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यदि उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरको पर्खाललाई डोरी लगाएर एउटै ढुङ्गा पनि त्यसको जगमा नरहने गरी हामी घिस्याएर बेँसीमा पुर्‍याउनेछौँ।”

Viz kapitola kopírovat




२ शमूएल 17:13

Následuj nás:

Reklamy


Reklamy