२ शमूएल 17:12 - पवित्र बाइबल12 हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्नेहरू कुनै पनि जीवित छोड़िनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाऊद जहाँ भए पनि हामी उनलाई भेट्टाई निकाल्नेछौं र त्यहाँ के हुँदै छ, सो थाहा पाउनुअघि नै हामीले उनीमाथि आक्रमण गर्नेछौं। तिनी र तिनका मानिसहरू कोही पनि बाँच्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्। Viz kapitola |