२ शमूएल 17:10 - पवित्र बाइबल10 तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसो हुँदा कस्तै सूरो र सिंहजस्तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब सिंहजस्ता निडर र साहसी पुरुषहरू पनि डराउनेछन् किनभने इस्राएलमा बास गर्ने हरेक व्यक्तिले जान्दछ कि तपाईंका बुबा महान् योद्धा र उनका सैनिकहरू शूरवीर लडाकुहरू हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्ने कुरा सारा इस्राएललाई थाहा छ। Viz kapitola |