Online Bible

- Reklamy -




२ शमूएल 17:1 - पवित्र बाइबल

1 अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अहीतोपेलले अब्‍शालोमलाई भने, “बाह्र हजार मानिस छान्‍नुहोस्, र आज राती दाऊदलाई खेद्‌नुहोस्‌ भन्‍ने मेरो सल्‍लाह छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही समयपछि अहीतोपेलले अब्‍शालोमलाई भने, “मलाई बाह्र हजार मानिसहरू चुन्‍ने अनुमति दिनुहोस् र म आज राती नै दाऊदलाई खोज्‍न जानेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्।

Viz kapitola kopírovat




२ शमूएल 17:1

Následuj nás:

Reklamy


Reklamy