२ शमूएल 16:9 - पवित्र बाइबल9 सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्ने? म पारि गएर त्यसको टाउको उड़ाइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अबीशै, जसकी आमा सरूयाह थिइन्, उनले राजालाई भने, “राजन्! किन यस कुकुरको छाउरोलाई तपाईंलाई सराप्दै भुक्न दिनुहुन्छ? अघि सरेर त्यसको टाउको ठुन्क्याई ल्याउने आज्ञा होस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।” Viz kapitola |