Online Bible

- Reklamy -




२ शमूएल 16:7 - पवित्र बाइबल

7 शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 शिमीले यसो भनेर दाऊदलाई सराप दियो, “जा, जा, ए बदमाश! ए हत्‍यारा!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 शिमीले सराप्‍दै भन्‍यो, “जाऊ, ए हत्‍यारा! ए अपराधी, जाऊ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब शिमीले सराप्दै भन्यो, “ए बदमास, ए हत्यारा, तँ यहाँबाट निस्किहाल्!

Viz kapitola kopírovat




२ शमूएल 16:7

Následuj nás:

Reklamy


Reklamy