२ शमूएल 16:6 - पवित्र बाइबल6 शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसले दाऊद र तिनका सबै अधिकारीहरूलाई जथाभाबी ढुङ्गाले हान्न लाग्यो। दाऊदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अङ्गरक्षकहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शिमीले दाऊद र उनका भारदारहरूलाई ढुङ्गाले हान्न थाल्यो। दाऊदलाई उनका सैनिक र अङ्ग-रक्षकले घेरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीदका दायाँ-बायाँ सेना र विशेष अङ्गरक्षकहरू भए तापनि त्यसले दावीद र राजाका सबै अधिकृतहरूमाथि अन्धाधुन्ध ढुङ्गा हान्न थाल्यो। Viz kapitola |