२ शमूएल 16:5 - पवित्र बाइबल5 दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब दाऊद राजा बहूरीममा आइपुगे तब त्यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्केर दाऊदलाई सराप्दैआयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊद राजा बहूरीममा आइपुगे। त्यहाँ शाऊलको मानिस गेराको छोरो शिमी दाऊदलाई सराप्दै भेट्न आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब दावीद राजा बहूरीममा आइपुगे, तब त्यहाँ शाऊलका घरानाकै एक जना मानिस निस्कियो। त्यो गेराको छोरो शिमी थियो। त्यो सराप्दै बाहिर निस्केर आयो। Viz kapitola |