२ शमूएल 16:4 - पवित्र बाइबल4 तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।” सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैँ रिझाउनसक्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” सीबाले भन्यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्टिमा निगाह पाऊँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक तिम्रा हुन्।” “म हजुरको दास हुँ।” महाराजको निगाह पाए मलाई पुग्यो! सीबाले जवाफ दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक अब तिम्रै हुन्।” सीबाले भने, “म हजुरलाई दण्डवत् गर्दछु। हे मेरा मालिक महाराजा, मैले हजुरको दृष्टिमा निगाह पाऊँ।” Viz kapitola |