२ शमूएल 16:23 - पवित्र बाइबल23 त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 ती दिनहरूमा अहीतोपेलको सल्लाहचाहिँ परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै नै मानिन्थ्यो। दाऊद र अब्शालोमले अहीतोपेलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनताका अहीतोपेलले दिएका सल्लाह परमेश्वरकै वचन हुन् भनी सबैले मान्दथे। दाऊद र अब्शालोम दुवैले उनको सल्लाह सुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 ती दिनहरूमा अहीतोपेलले दिएका सल्लाहचाहिँ परमेश्वरलाई सोधेर लिइएको सल्लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्लाहलाई उच्च सम्मानका साथ कदर गर्थे। Viz kapitola |