Online Bible

- Reklamy -




२ शमूएल 16:19 - पवित्र बाइबल

19 पहिले मैले तपाईंका पिताको सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नुपर्दैन र? जस्‍तो मैले तपाईंका पिताको सेवा गरें, त्‍यस्‍तै म तपाईंको सेवा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 आखिरमा आफ्‍ना मालिकको छोराको सेवा नगरी, म अरू कसको सेवा गरूँ? तिम्रा बुबालाई झैँ म तिम्रो सेवा गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 फेरि मैले तपाईंबाहेक कसको सेवा गर्ने? के मैले छोराको सेवा नगर्ने? मैले तपाईंको पिताको सेवा गरेझैँ तपाईंको पनि सेवा गर्नेछु।”

Viz kapitola kopírovat




२ शमूएल 16:19

Následuj nás:

Reklamy


Reklamy